दार्चुलामा पहिरोले पुरिएर २ जनाको मृत्यु

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरो खस्दा त्यसमा पुरिएर दुई जनाको मृत्यु भएको छ । घरमाथि रहेको स्थानीय लघु जलविद्युतको नहर भत्किँदा खसेको पहिरोमा पुरिएर नौगाड ४ होपरीका २५ वर्षीय चन्द्रसिंह महता र उनका चार वर्षीय छोरा सुसान्त महताको मृत्यु भएको हो । पहिरोमा परेर अन्य ६ जना सामान्य घाइते भएका छन् । घाइतेहरु मध्ये … Continue reading दार्चुलामा पहिरोले पुरिएर २ जनाको मृत्यु